थारु कल्याणकारी सभाले टीकापुरा घटनाका आरोपी रेशम चौधरीलाई निःशर्त रिहाइ गर्न माग गरेको छ । २२ औं राष्ट्रिय महाधिबेशनबाट २२ बुँदे घोषणापत्र जारी गर्दै सभाले कैलाली क्षेत्र नं. १ बाट अध्याधिक मत प्राप्त गरी निर्वाचित भएका चौधरीलाई रिहाइ
७ बर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा १० बर्षिय बालकलाई प्रहरीले पक्राउ गरेको छ । असोज २ गते