समाचार

राजनीतिक दलमा लागेका मन्त्रीलाई राजीनामा दिन प्रधानमन्त्रीको आग्रह

      प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलमा आबद्ध भएर गतिविधिमा लागेका तथा चुनाव लड्ने तयारीमा रहेका मन्त्रीहरुलाई राजीनामा दिन आग्रह गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री कार्कीले अनौपचारिक छलफल गर्दै दलीय गविधिधिमा लागिसकेका मन्त्रीले राजीनामा दिएर सहयोग