ट्रकको ठक्करबाट एकको मृत्यु



हाम्रो इकोनोमि

 

कपिलवस्तुको वाणगङ्गा नगरपालिका–२ कलौनी चोकमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

पुर्वपश्चिम राजमार्गमा पश्चिम तर्फ आउँदै गरेको ना ७ ख ५९२९ न को ट्रकले विपरीत दिशाबाट जाँदै गरेका साइकलयात्री सीतगङ्गा नगरपालिका–१४ की १७ वषीया सोभा न्यौपानेलाई ठक्कँर दिएको थियो । उहाँको उपचारका क्रममा लुम्बिनी अञ्चल अस्पताल बुटवलमा मृत्यु भएको थियो । ट्रकसहित चालकलाई इलाका प्रहरी कार्यालय पिपराको नियन्त्रणमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...