समाचार

भारतले ६५ वर्षमा नेपालबाट १४ वटा सिंगापुर भन्दा ठुलो भूभाग मिच्यो, काठमाण्डौंलाई किन दुख्दैन ?

  काठमाडौं भारतसंग जोडिएका नेपालका २६ जिल्लामध्ये २१ जिल्लामा सीमा विबाद छ । भारतले २१ जिल्लाका ७१ भन्दा बढि स्थानमा नेपाली सीमा अतिक्रमण गरेको छ ।   भारतसंग जोडिएका नेपालका चार जिल्लाहरु महोत्तरी, धनुषा, डडेलधुरा र बैतडी मात्र अहिलेसम्म अतिक्रमण