क्यान्सर र एड्स जस्तै खतरनाक एनेमिया रोगको उपचार होमियोपैथिक औषधीबाट ठिक



हाम्रो इकोनोमि

 

क्यान्सर र एड्स जस्तै खतरनाक रहेको रोग हाईप्पो पलास्टिक एनेमियाको उपचार होमियोपैथिक औषधीबाट अब हुन सक्ने भएको छ ।

 

प्रदेश नम्बर दुई को अस्थायी राजधानी जनकपुरधाम उप महानगरपालिका वडा नम्बर २३ बेला गोविन्द मन्दिर छेउमा क्लिनिक थापेर होमियोपैथिक औषधोपचार गर्दै आउनु भएका डा. उपेन्द्र साह ले एक जना बालिकालाई औषधी खुवाएर रोग निको पार्नुभएकोबाट प्रमाणित हुन गएका छन ।

 

भारत मधुवनी शहरको नारियल बजार बस्ने बेचन साह का १२ वर्षिया छोरी मुस्कान कुमारी लाई होमियोपैथिक औषधी खुवाएर डा. उपेन्द्र साह ले ज्यान जोगाउन सफल भएका छन ।
बेचन साह को छोरी मुस्कानलाई दिन्हु पेटमा दर्द हुने र मुख सुक्ने गरेको ले के रोग भयो थाह पाउन र त्यस रोगबाट छुटकारा दिलाउनको लागि उनी छोरी मुस्कानलाई विहारको राजधानी पटनामा संचालित पटना मेडिकल कोलेज एण्ड हस्पिटलमा उपचार गराउन पुग्नुभयो ।

 

त्यहाँ बच्चा विभागमा कार्यरत प्रा. डाक्टर एस.आर.चौधरीको निगरानीमा मुस्कानको जाँच पडताल भयो । अनुसन्धानबाट मुस्कानलाई हाईप्पोपलास्टिक एनिमिया (जथउयउबिकतष्अ ब्लझष्ब) रोग लागेको डा.ले प्रमाणित गर्दै २०१४।८।४ भर्ना गरिदियो । उनी आफ्नै निगरानीमा औषधोपचार अगाडी बढाउनु भयो ।

 

प्रा.डा. चौधरीका निर्देशानुसार मुस्कानलाई दिन्हु त्यहाँ रक्त चढाउने कार्यभएको बुआ बेचन बताउँ छन । उहाँले प्रा.डा. चौधरीले लगातार तीन दिनसम्म रक्त चढाउन लगाए पनि मुस्कानको शरिरमा कुनै प्रकाको प्रगति भईरहेको थिएन । मुस्कानलाई डिस्चार्ज गरिदियो । सधारण परिवारका बेचनले आफ्नो छोरीलाई अब जोगाउन नसक्ने भएको भन्दै निराश भई घर फर्कनु भयो ।

 

तर, मुस्कानको बाँच्ने आयु भएको ले नै एउटा तुका लाग्न पुगे । जनकपुरधाम उपमहानगर पालिका– १६ कपिलेश्वर बस्ने विन्देश्वर साह को सम्बध मधुबनीका बेचन साहको पडोसीको घरमा रहेछ । विन्देश्वर साह आफ्न्त कहाँ जादा त्यहाँ मुस्कानका बारेमा चर्चा चलिरहेको थियो । कुरा सुनेर विन्देश्वर साह ले रोगीका पिता बेचन संग भेटर भन्नुभयो एक पल्ट होमियोपैथमा पधतिबाट उपाचर गराउन जनकपुरधाम आउन सल्लाह दिनुभयो।

 

बेचन भन्नुहुन्छ– बिन्देश्वर साहको भनाई अनुसार २०१४।८।८ मा हामी जनकपुरधाम स्थित बेला गाउँमा पुग्यौं । त्यहाँ डा. उपेन्द्र साह संग परार्म लिए । डा. साह ले सम्पूर्ण कागजातहरु अध्ययन गरेर औषधी चलाउन तयार भयो । तर, डा. साह ले आफ्नै निगरानीमा सात दिनसम्म राख्ने बताउनु भयो । बेचन छोरी मुस्कानलाई बचाउनको लागि आफु जस्तो सुकै अपठ्याराहरु उठाउने बताए पछि होमियोपैथी औषधी खुवाउने कार्य अगाडी बढाईयो ।

 

डा.उपेन्द्र साह भन्छन–मुस्कान यहाँ आउँदा ८ वर्षको भएपनि वजन २० किलो थियो । उहाँको शरीरमा ४.५ ग्राम हेमोग्लोबीन,इ एस आर १००.० र टि.सी काउन्ट २६०० पाएको थिए । त्यो मैले होईन पटनाका चिकित्सकहरुले जाँच गराएको बाट पाए ।

 

उहाँले इ एस आर बढेको लाई कम पार्नु सर्व प्रथम मेरो लागि चुनौतिको विषय भएको ले सर्वप्रथम इ एस आर कम पार्न औषधी चलाए बताउँनुभयो । मुस्कानलाई औषधी खुवान लागेकै दिनदेखि लसुन,प्याज,माछा मासु,टमाटर, अमिलो,दही,चिया र अचार खान रोक लागएको डा. साह ले बताउनुभयो ।

 

होमियो पैथी औषधी खानेहरुले माछा,मासु, गुुलियो, अमिलो,कागती, चिया लगायतका सेवन नछाडेमा रोग निको नहुने भएको ले उनलाई यी सबै पलास्टिक एनेमियाको उपचार होमियोपैथमा

 

खानमा रोक लगाएयोे उहाँले थप्नुभयो ।
विहान वेलुका औषधी खुवाउदा मुस्कानको रोग निको हुन लाग्दा म औषधीलाई निरंतर रुपमा खुवान लगाए बताउँदै डा साह थप्नुहून्छ– दुई वर्ष औषधी लगाता खुएर जाँच गराउदा निको भएको देखिन्छ ।

 

तर, टि सी काउन्ट अहिल्ये पनि कम रहेकोलाई पुर्तिको लागि औषधी खुवाउँदै आएको डा. साह ले बताउनुहुन्छ । मुस्कानलाई हाल टी सी काउन्ट गराउदा ४,०५० रहेको छ । उहाँलाई हाल रक्त बढाउनको लागि औषधी खुवाई रहेको डा. साह ले जानकारी गराउनु हुन्छ ।
उहाँ भन्नुहन्छ – होमियो पैथमा एड्स र किडनी खराब भएको लागि निको पार्नका लागि समेत औषधी रहेको छ ।तर,परहेज गर्नै पर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटने उपत्यका मेयर्स फोरमको निर्णय

    काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...