समाचार

राजधानीमा दोहोरो फायरिङ : प्रहरीको गोलि लागि घाइते भएका लिम्बुको यस्तो छ अबस्था

  काठमाडौंको रातोपुलमा प्रहरीले एक अभियुक्तलाई पक्राउ गर्न गोली चलाएको छ ।महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले डकैती सम्बन्धी घटनामा मुछिएका राजन लिम्बुलाई पक्राउ गर्न गोली चलाएको हो ।   उनको खुट्टामा गोली लागेको छ ।पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि गोली