सरकार र नेकपाभन्दा शक्तिशाली ठहरिएका नेपाल परिवार दलका अध्यक्ष एवं युपिएफ नेपालका संयोजक एकनाथ ढकालले कम्युनिष्ट सरकारलाई नाङ्गेझार बनाएर छाडेका छन् । नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालसँग दह्रो सम्बन्ध कायग गरेका ढकालले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री