समाचार

कमल रिजालले लेखे राष्ट्रपतिलाई यस्तो खर्तनाक चिट्ठी !

  महामहिम राष्ट्रपति महोदया ! हार्दिक नमन । बोल्ने मन त थिएन तर अन्तरात्माले चिमोटेर चुप रहन दिएन र मुख खोल्न बाध्य भएको छु । यही रूपमा बुझिदिन आग्रह गर्छु । महामहिमज्यू ! यो हप्ता तपाईंसम्बन्धी दुई विषय निकै आलोच्य रहे