समाचार

कांग्रेस कार्यालयमा भित्र बैठक, बाहिर घर्ना

  नेपाल विद्यार्थी संघले १२औँ महाधिवेशनको वातावरण निर्माण गर्न माग गरेको छ । नेविसंघले ११औँ महाधिवेशन सम्पन्न भएको दुई वर्ष तीन महिना पुग्दासमेत अर्को महाधिवेशनको वातावरण नबनेको भन्दै नेपाली कांग्रेस पार्टी कार्यालयमा नेतृत्वलाई दबाब दिएको हो ।   पार्टीले नेविसंघसँग