यसरी चल्छ औषधिमा ब्ल्याकमेल
काठमाडौं- गुल्मी, हुँगाकी बाथरोगी लक्ष्मी भण्डारी (६५) लाई एउटा औषधि देखाउँदै २० वर्षीया किशोरीले भनिन्, ‘आमा ! यो तेल लगाउनुस् अनि यो धुलो औषधि खानुस्, तपार्इंको रोग निको हुन्छ ।’ बाथ रोग लागेर सजिलै उठबस गर्न नसक्ने अवस्थामा