समाचार

कालिञ्चोक भगवतीले को दर्शन गर्दै आज (मंगलबार) को राशिफल हेर्नुहोस्

  मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – सोच र विषयवस्तुप्रति मन केन्द्रित हुनेछ । गोपनीय ढंगले गरिएको कामबाट मनग्ये फाइदा हुनेछ । सुखद समाचारले अझ उत्साह बढ्नेछ । पढाइलेखाइमा प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य