गुडिरहेको गाडीको झ्यालबाट टाउको निकालेर बान्ता गर्दा ढुङ्गाले लागेर रोल्पामा एकको मृत्यु



हाम्रो इकोनोमि

 

गुडिरहेको गाडीको झ्यालबाट टाउको निकालेर बान्ता गर्दा ढुङ्गाले लागेर रोल्पामा एकको मृत्यु

मंसिर १७, रोल्पा ।
गुडिरहेको जीपमा झ्यालबाट टाउको निकारेल बान्ता गर्दा ढुङ्गा लागेर रोल्पामा एक जनाको मृत्यु भएको छ ।

राेल्पा अनलाइनमा भएकाे खबर अनुसार जिल्लाको उवाबाट रुइनीबाङ तर्फ जाँदै गरेको लु.१ ज २७९८ नम्बरको जिपमा सवार थवाङ गाउँपालिका–५ का २० वर्षीय सईन्द्र पुनको रोल्पाको सुनिल स्मृति गाउँपालिका–३ डोल्फेमा भिरबाट खसेको ढुङ्गा लाग्दा मृत्यु भएको हो ।

झ्यालबाट टाउको निकाली बान्ता गर्ने क्रममा ढुङ्गा लागेर गम्भीर घाइते भएका पुनको शनिवार कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...