आइतबार मुम्बईमा ‘स्टार स्किृन अवार्ड’ आयोजना भएको थियो । जहाँ बलिउडका दर्जनौँ कलाकारको उपस्थिति रहेको थियो । भरखरै विवाह बन्धनमा बाँधिएका बलिउड जोडी रणवीर सिंह र दीपिका पादुकोण पनि अवार्डमा उपस्थित थिए । अवार्ड सम्पन्न भएपश्चात् यति बेला सामाजिक
भारतीय मिडियाले नेपालमा भारतीय रुपैयाँ बन्द हुनुमा भारत सरकारको गल्ती प्रमुख कारण रहेको उल्लेख गरेको छ । भारतको १६ वर्ष