समाचार

अमेरिकामा अघिल्लो वर्ष ४० हजारको बन्दुकबाट मृत्यु, हत्या हुनेमा अश्वेत पुरुषको संख्या धेरै

  सीएनएन– अमेरिकामा बन्दुकका कारण हुने मृत्युको संख्याले रेकर्ड कायम गरेको छ ।  अघिल्लो वर्ष संयुक्तराज्य अमेरिकामा लगभग ४० हजार  मानिसहरु बन्दुकले मरे । ‘सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन’को तथ्याँकबाट गरिएको विश्लेषणबाट निस्किएको यो नयाँ तथ्याँकले बन्दुकले हुने मृत्यु