समाचार

नेकपामाथि कलंकको टीका

  ‘हरेक सम्भावनासँग संकट त्यसैगरी जोडिएको हुन्छ, जसरी हरेक संकटभित्र सम्भावना ।’ – राजनीतिशास्त्रको प्रचलित यो भनाइको अर्थ हो, ‘कुशल नेतृत्वले संकटलाई पनि सम्भावनामा बदल्छ । तर, स्वयम् नेतृत्व गलत बाटो हिँडे सम्भावना पनि संकटमा बदलिन्छ ।’ नेपाली राजनीति यतिबेला