हेर्नुस् प्रदीप र जसिताको ‘लिलिबिली’ युट्युबमा (भिडियो)



हाम्रो इकोनोमि

 

गत बर्षको चैत्रमा रिलिज भएको चलचित्र ‘लिलिबिली’ युट्युबमा सार्वजनिक भएको छ ।

अभिनेता प्रदीप खड्का र नव नायिका जसिता गुरुङको मुख्य भूमिका रहेको चलचित्र बिहिबार युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

व्यवसायिक हिसावमा औषत व्यपार गरेको लिलिबिलीलाई मिलन चाम्सले निर्देशन गरेका हुन् ।

चलचित्रमा प्रदीप र जसितासँगै प्रियंका कार्की , अनुप बिक्रम शाही, सबिन श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रलाई गोविन्द शाही र सुदिप खड्काले निर्माण गरेका हुन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...