समाचार

११ जिल्लाका १५ लाख जनतालाई लालपूर्जा बाँडदै मन्त्री अर्याल

  राजा महेन्द्रले भूमिसुधार लागू गर्ने क्रममा ५४ वर्षअघि सरकारी हतारोका कारण घरजग्गा नापी नहुँदा आफ्नै थातथलोमा ‘भूमिहीन’ बनेका करिब १५ लाख जनताले लालपूर्जा पाउने भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री पदमा अर्यालले बताएकी छिन् ।   काठमाडौंसहित ११ जिल्लाका धेरै गाउँमा