गोपाल किराती नेतृत्वको नेकपा (माओवादी केन्द्र) सरकारविरुद्ध आन्दोलनमा होमिने भएको छ । पार्टीको हालै सम्पन्न केन्द्रीय सचिवालय बैठकले सरकारले धर्म निरपेक्ष राष्ट्रलाई कमजोर बनाएको, मुलुकलाई परनिर्भरताको बाटोमा झनै धकेलेको आरोप लगाउँदै सरकारविरुद्ध आन्दोलनमा होमिन सबैलाई आह्वान गरेको हो ।
ज्योतिष शास्त्रमा सपनाको वारेमा धेरै कुरा हरु चर्चा गरिएको छ हजुरले हिले सोच्नु भएको छ सपना मा के के