सिन्धुलीमा केहिबेर अघि ट्रकले हायसलाई ठक्कर दिँयो : १० जना घाइते , ३ को अवस्था गम्भीर
सिन्धुलीको सुनकोसी गाउँपालिका ५ मुलकोटमा हायस र ट्रक एकअपसमा ठोकिंदा १० जना घाइते भएका छन्। दुर्घटनामा परी घाइते भएका मध्य ३ को अवस्था गम्भीर रहेको बताइएको छ । काठमाडौंबाट महोत्तरीको बर्दीवासतर्फ आउँदै गरेको बा४ख ५६२२ नम्बरको यात्रुबाहक हायसलाई सिन्धुलीकै