समाचार

ओलीमाथी प्रचण्ड पक्षधरको दवाव सुरुः कि पार्टी अध्यक्ष छोड, कि प्रधानमन्त्री !

  नेकपाका प्रभावशाली नेता भीम रावल र घनश्याम भूसालले प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध ‘जेहाद’ छेडिरहेका बेला पुुष्पकमल दाहाल प्रचण्ड निकट नेताहरुले एक पद छोड्न ओलीलाई दवाव दिन थालेका छन् ।   प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति वरिष्ठ नेता माधव नेपाल समुहका नेताहरुले