समाचार

१६ दिनदेखि बेपत्ता वडाध्यक्ष अझै भेटिएनन्, आफन्तको गुनासो- प्रहरीले चासो दिएन

  १६ दिनदेखि हराइरहेका जनप्रतिनिधिको खोजीमा प्रहरी प्रशासन र सरकारले चासो नदिएको गुनासो आफन्तले गरेका छन् । अर्घाखाँचीको मालारानी गाउँपालिका–२ का वडाध्यक्ष ४१ वर्षीय विष्णुप्रसाद भुसाल ( विनोद) गत पुस २ हराएका थिए । लगत्तै आफन्तले प्रहरी प्रशासनलाई खबर गरे