जापानले पठायो श्रम समझदारीको मस्यौदा, ३ लाख नेपाली कममदार लैजाने तयारी
जापान सरकारले नेपालबाट ३ लाख नेपाली कममदार लैजाने तयारी गरेको छ । जापान सरकारले नेपालबाट कामदार लैजाने गरी श्रम समझदारी गर्न अवधारणासहितको मस्यौदा पठाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार कामदार स्रोतका रुपमा नेपाललाई छनोट गरिएको