समाचार

खुल्यो मलेसिया, अबदेखि निशुल्क जान पाउने, पैसा लिए कारवाही

  विदेशी कामदार ल्याउन बिचौलिया अर्थात् मिडलम्यानको सहारामा रहेको मलेसियाले अब भने मिडलम्यान अर्थात् बिचौलिया हटाउने तयरी गरेको छ । रोयटर्ससँग कुराकानी गर्दै मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरनले मलेसियाको रोजगारमिा बिचौलिया हटाउन लागिपर्ने स्पष्ट संकेत गरेका हुन् ।   कामदार