समाचार

चीनले नेपालको सीमा मिच्यो : कति सीमा स्तम्भ त गायब !

  सीमा क्षेत्रमा देखाउने रवैया तथा शत्रुतापूर्ण व्यवहारले भारतको नाम लिनेवित्तिकै दशगजा छेउछाउ बस्ने नेपालीको सिरिङ्गो तातिन्छ । त्यसमा पनि सीमाना मिचिएको कुरा त सुन्नै सक्दैनन्, उनीहरु । मर्न मार्न तयार हुन्छन्, कञ्चनपुर पुर्नवासका गोविन्द गौतम र सप्तरी तिलाठीका देवनारायण