समाचार

सरकारले भुक्तानी गर्न नसकेछि अमेरिकामै रोकिए नेपाली सेनाका अत्याधुनिक हतियार

  नेपाली सेनाका लागि सरकारले अमेरिकासँग किन्न लागेका अत्याधुनिक हतियारको भुक्तानी गर्न सार्वजनिक खरिद ऐन बाधक बनेपछि विकल्पबारे छलफल शुरु भएको छ ।   एउटा सरकारले अर्को सरकारसँग (जिटुजी) कारोबार गर्ने यो खरिद प्रक्रियामा विचौलियाको प्रवेश हुँदैन । तर, एकै