समाचार

मलाई छाडेको भए के प्रमाण नष्ट गर्थें र श्रीमान ? : रवि लामिछाने

    कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज अदालतमा न्यायाधीसलाई आफूलाई नछाडिएकोमा असन्तुष्टि व्यक्त गर्दै प्रश्न गरेका छन् । लामिछानेले न्यायाधीश हिमलाल बेलबासेको २ नं. इजलासमा मलाई बाहिर छाडेको भए के प्रमाण नष्ट गर्थें र