समाचार

भारतले गरेको सैन्य हमलामा १४ पाकिस्तानी मारिए

    भारतले पाकिस्तानमाथि गरेको सैन्य हमलाका क्रममा त्यहाँको उग्रवादी समूह जैस ए मोहम्मदका कमाण्डर मसूद अजहरको  परिवारका १० जना सदस्यसहित १४ जना मारिएको बीबीसीले जनाएको छ ।जैस ए मोहम्मदको तर्फबाट बुधवार जारी गरिएको बयानमा अजहरकी दिदी र भिनाजुसाहित सो