मलाई छाडेको भए के प्रमाण नष्ट गर्थें र श्रीमान ? : रवि लामिछाने



हाम्रो इकोनोमि

 

 

कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज अदालतमा न्यायाधीसलाई आफूलाई नछाडिएकोमा असन्तुष्टि व्यक्त गर्दै प्रश्न गरेका छन् । लामिछानेले न्यायाधीश हिमलाल बेलबासेको २ नं. इजलासमा मलाई बाहिर छाडेको भए के प्रमाण नष्ट गर्थें र श्रीमान ? भन्दै प्रश्न गरेका हुन् । रविको प्रश्नमा न्यायाधीसले ‘त्यो पछि थाहा हुन्छ । तपाईंको अनुभव पछि तपाईंलाई नै काम लाग्छ’ भन्दै जवाफ दिएका थिए । लामिछानेमाथि अनुसन्धानका लागि कास्की प्रहरीले आज अन्तिम पटक थप चार दिनको म्याद पाएका छ ।

प्रतिक्रिया दिनुहोस
वीरगञ्ज नाकाबाट ३ खर्ब १२ अर्ब ४० करोडको वस्तु आयात

     नेपालमा अहिले वैदेशिक व्यापार २८ भन्सार विन्दुबाट भइरहेको छ । जसमा...

सरुवामा सेटिङ गर्दै भन्सार बिभागका महानिर्देशक यमलाल भूसाल

  भोटेकोशी बाढीपछि रसुवा नाका बन्द रहेको र तातोपानी नाका संचालनमा आउन नसकेको...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २५ सय प्रतिशतले बढ्यो

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले चालु आर्थिक वर्ष २०८३/८४ को...

डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...