समाचार

महेन्द्र र वीपीको भ्रममा बाँचेका छन् केपी ओली

  कांग्रेस महासमिति बैठकमा प्रधानमन्त्री केपी ओलीका बारेमा तपाईंहरुको मूल्यांकन के रह्यो त ? अहिले प्रधानमन्त्रीजीको ग्राफ वास्तवमा निकै तल झर्दो क्रममा छ । उनी मानसिकरुपमा पनि अलिकति आत्तिएको जस्तो देखिएका छन् । उनका अभिव्यक्तिहरुले त्यो संकेत गर्दछन् । उनको