पार्टीको संगठनात्मक कामलाई पूर्णता दिन गठित कार्यदलले तोकिएको समय (पुस मसान्तसम्म) एकताको प्रस्ताव तयार पार्न सकेन । पुस १२ गते सकिएको स्थायी कमिटीको बैठकले पार्टी एकीकरणको कामलाई निष्कर्षमा पुर्याउने गरी २५ पुसभित्र प्रस्ताव तयार पार्न समयसीमा तोकेको थियो
प्रस्तावित कानुन अनसार इच्छा विपरित अलग बस्न बाध्य बनाए एकदेखि तीन महिनासम्म जेल वा १० देखि ३० हजार रुपैयाँसम्म