समाचार

पिठ्युमै २ वर्षे छोरा बोकेर गिट्टी फुटाउँदै गरेकी आमाकाे धाेकाे : मेहनत गरेर छोरालाई धेरै पढाउने

  पुष महिनाको चिसो, माडि खोला किनारमा पिठ्युमै २ वर्षे छोरा बोकेर गिट्टी फुटाउँदै गरेकी ३० वर्षीया झरना घर्तीको एउटा मात्र चाहना छ। ‘दुई छोरालाई धेरै पढाउने।’ आफु र श्रीमानले पढ्न नपाउँदाको परिणाम भोगेकी उनी जसरी भए पनि सन्तानलाई सक्षम