त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहानैदेखि दु:खद खबर



हाम्रो इकोनोमि

 

टावरमा प्राविधिक समस्या आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहानैदेखि सबै उडानहरू अबरुद्ध भएका छन ।

विमानस्थलका एकजना उच्च अधिकारीका अनुसार आन्तरिक र बाह्य सबै उडानहरू बिहान करीव ९ बजेदेखि रद्ध गरिएका छन ।

विमानस्थलको टावरमा कम्युनिकेशनमा समस्या भएको ती कर्मचारीले बताए । ‘टावरको कम्युनिकेशनमा समस्या आएको छ ।

बनाउँदै छौँ’, ती कर्मचारीले भने, ‘कति समय लाग्छ थाहा छैन । हामी प्रयासरत छौँ ।

अहिले सबै उडानहरू अबरुद्ध गरिएको छ ।’

प्राविधिक समस्या भए पनि विमान अवतरणमा कुनै समस्या रहेको छैन ।

तर, उडानमा समस्या देखिएको छ ।

एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थलमा प्राविधिक समस्या आएपछि गन्तव्यमा जान हिँडेका यात्रुहरू समस्यामा परेका छन ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...