समाचार

पेटभित्रको बच्चीको मार्मिक आत्मकथा, यो पढेपछि कसको मन रुदैन र !यो संदेश मुलक भिडियो

    आमा म आज सात इन्च लामो भए । तर मेरो सरिरमा सबै अंगहरु छन् । मलाइ तपाइको आवाज एकदमै मनपर्छ, सुनिरहुँ झैं लाग्छ । तपाइको आवाज सुन्दा मामु प्रत्येक चोटि म मेरा सा साना हातखुट्टाहरु हल्लाउने प्रयास गर्छु