समाचार

११ सय मुल्यको सुई १४ हजारमा किन्ने कि डा. केसी लाई समर्थन गर्ने

  यतिबेला डाक्टर गोबिन्द अनसनमा बसिरहेका छन । केसीले संसदमा विचाराधिन चिकित्सा शिक्षा विधेयक तोडमोड गरेर पारित गर्न खोजिएको भन्दै पुनः आमरण अनसन सुरु गरेका हुन् । केसीको समर्थनमा सामाजिक संजाल लगायत मोबाइलको म्यासेज बक्समा एक संदेश भाइरल भैरहेको छ।