बालबालिकाको अध्ययन गृह निर्माणको लागि रवि ओडले गरे आर्थिक सहयोग, यसरी खुसी भए स्थानीय बासिन्दा (भिडियो सहित)
नेपाल आइडल सिजन २ को ताज जितेसँगै पहिलो सांगीतिक कार्यक्रम जापानमा सकेर केहि दिन अगाडी मात्र नेपाल आएका रवि ओड यतिबेला आफ्नो गृहजिल्ला पुुगेका छन् । उनको गृहजिल्लामा भव्यसँग स्वागत गरिएको छ । रविले आफूलाई भोट गरेर नेपाल आइडलको