समाचार

भाउजु बलात्कार गर्ने प्रक्राउ

    लम्जुङमा भाउजु बलात्कार गर्ने एक जनालाई प्रहरीले प्रक्राउ गरेको छ । प्रक्राउ पर्नेमा लम्जुङ सुन्दरबजार नगरपालिका– ७ मा डेरा गरी बस्ने हरिबहादुर नाम परिवर्तित रहेका छन् । उनीबिरुद्ध भाउजु बलात्कार गरेको आरोप छ । गोरखा स्थायी ठेगाना भई