नेकपा नेता जनार्दन शर्मा ‘प्रभाकर’ ले राजनीतिक र कर्मचारी नेतृत्वको मिलेमतोमा संघीयताविरोधी काम भइरहेको बताएका छन् । राजधानीमा आइतबार नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) को स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै पूर्व गृहमन्त्रीसमेत रहेका शर्माले कर्मचारी समायोजन र शान्ति सुरक्षा
सवारी साधनको सुविधा उपभोगसँगै उपभोग गर्ने मानिसको जीवन पलपल खतरामा छ र कति बेला के हुने हो भन्ने