समाचार

मलेसिया कामदार जाने प्रक्रिया सुरु

  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया रोजगारीमा जानेलाई श्रम स्वीकृति प्रदान गर्न सुरु गरेको छ । २०७५ कात्तिक १२ मा नेपाल र मलेसियाबीच श्रम सम्झौता भएपछि १० हजार भिसा लागिसकेका कामदारलाई पठाउने सहमति भएको थियो । तर आफैंले