समाचार

व्यक्तिगत लगानीमा घरको छतमा घडी राखेर घण्टाघर

  मान्छेका आ-आफ्नै शोख हरु हुन्छन । वेत्रावतीका एक युवाले आफ्नै घरमा घण्टाघर निर्माण गरेका छन्। विदुर नगरपालिका १० वेत्रावतीका योगेश डंगोलले आफ्नो घरको छतमा सबैले देख्ने गरी ठूलो घडी राखेर घण्टाघर बनाए का हुन्। पासाङ ल्हामु मार्गको काठ माडौं-त्रिशूली-धुन्चे