समाचार

बुबा–आमाकाे दुर्व्यबहारले कति पटक मर्ने प्रयास गरेँ,म हुर्केकाे समाजनै गलत छः सावित्री सुवेदी

  बुबा–आमा राेएकाे भिडियाे र समाचार मिडियामा भाइरल भएपछि पुनःबुबा–आमालाईनै बिभिन्न अाराेप प्रत्याराेप गरेर अाफ्नाे फेसबुकका भित्तामा सावित्री सुवेदीले स्टाटस लेखेकी छिन् । आमाबाले अाफुलाई पढ छोरी भन्नको साटो बिहे गरेर घरबाट निकाल्न पाए मात्र सन्चो हुन्छ भनेगरेकाे सुवेदीले फेसबुक स्टाटसमा