समाचार

टिप्परकाे ठक्करबाट भक्तपुरमा माेटरसाइकल चालककाे मृत्यु

    टिप्परको ठक्करबाट भक्तपुरमा एक जना मोटरसाइकल चालककोे मृत्यु भएको छ। बा५ख ७७४७ नम्बरको टिप्परले ठक्कर दिँदा कञ्चनपुरको कृष्णपुर नगरपालिका २ का विष्णुराज पन्तको मृत्यु भएको हो। दुर्घटना बुधबार दिउँसो चाँगुनारायण नगरपालिकाको थाथलीमा भएको डीएसपी शिशु शर्माले नागरिकलाई बताए।