समाचार

भेनेजुएला प्रकरणमा नेकपा राष्ट्रपति मदुरो र कांग्रेस अमेरिकाको पक्षमा

  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भेनेजुएलामा सडकबाटै अन्तरिम सरकार प्रमुख दावी गरेका विपक्षी नेतालाई समर्थन गरेको संयुक्त राज्य अमेरिकाको पक्ष लिएको छ।   दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलाको राजनीतिक घटनाक्रम प्रकरणमा सत्तारुढ नेकपा र सरकारले भेनेजुएलाको पक्ष लिइरहँदा नेपाली कांग्रेसले