समाचार

अमेरिकामा गोली हानेर एक नेपालीको हत्या, अर्का गम्भीर घाइते

  अमेरिकामा गाेली हानेर एक नेपालीको हत्या गरिएकाे छ। बन्दुकधारीले चलाएको गोली लागेर अर्का नेपाली गम्भीर घाइते भएका छन्।अमेरिकाको केन्टकी राज्यस्थित एलिजावेद टाउनमा टी मार्ट सञ्चालक लमजुङ घर भएका सुवास घलेको हत्या भएको हो। गत बिहीबार राति साढे ११ बजेतिरको