रक्षा मन्त्रालयमा उपप्रधानमन्त्री पाेखरेलकाे एक वर्ष: नीतिगत सुधारमा उल्लेख्य उपलब्धि
प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार १६ :
०६ बजे
हाम्रो इकोनोमि
उपप्रधानमन्त्री इश्वर पोखरेलले रक्षा मन्त्रालय सम्हालेको एक वर्ष पूरा भएको छ । आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार उपप्रधानमन्त्री पोखरेलले प्रगति सार्वजनिक गरेका छन । उपप्रधानमन्त्री पोखरेलले यो बीचमा नीतिगत सुधारमा उल्लेख्य काम भएको फेहरिस्त प्रस्तुत गरे ।
यस्ताे छ प्रगति विवरण
प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा
नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने
अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...
आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो
वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...