कन्चनपुर १३ वर्षीय बालिका बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको नाममा ‘निर्मला पन्त बाल उद्यान’ निर्माण हुने भएको छ । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की बालिका निर्मलाको सम्झनामा उनले अध्ययन गरेको सरस्वती माध्यमिक विद्यालयको परिसरमा बाल उद्यान निर्माण हुने भएको हो ।
गएको साता चितवनमा २ दिन पत्रकार महिलाको राष्ट्रिय सम्मेलन भयो । करिब २ सय जना बढी पत्रकार महिला रहेका