समाचार

मलेसियामा उठेको पैसाले नेपाल फर्किनै हम्मेहम्मे, कार्यक्रममा सहभागी कलाकारलाइ पनि पैसा दिन नपुग्ने अबस्था भन्दै आयो येस्तो ट्वीट

    धुर्मुस -सुन्तलिले मलेसियामा आयोजना गरेको कार्यक्रममा सोचेभन्दा एकदम थोरै पैसा उठेको छ।   डा. एलिया अर्यालको ट्वीट मार्फत भन्नुपर्दा कार्यक्रममा उठेको पैसाले प्लेनमा नेपाल फर्किन पनि हम्मेहम्मे पर्ने अबस्था देखिएको छ र कार्यक्रममा सहभागी कलाकारहरुलाइ पारिश्रमिक दिने रकम