समाचार

हेलिकप्टर दुर्घटनामा अस्ताएका जमदार घिमिरे, यस्तो छ मन छुने कहानी ?

  कालीदल गणको दरबन्दीबाट पर्यटन मन्त्री रवीन्द्र अधिकारीको सुरक्षाका लागि परिचालित थिए उनी। जमदार घिमिरे मन्त्री अधिकारीको सुरक्षा कमान्डमा गत भदौ १० गतेदेखि सुरक्षामा खटिएको नेपाली सेनाका प्रवक्ता सहायक रथी यामप्रसाद ढकालले जानकारी दिए। रामेछाप स्थायी घर भएका घिमिरे काठमाडौंको