वसन्तपुरको ग्यास स्टोरमा आगलागी, तीन घर जले, आगो नियन्त्रण बाहिर



हाम्रो इकोनोमि

 

राजधानीको वसन्तपुरस्थित ग्यास स्टोरमा आगलागी भएको छ। ग्यास स्टोरमा आगो लागेकोले ग्यास पड्किने क्रम जारी नै छ । अहिलेसम्म ९ वटा ग्यास सिलिन्डर पड्किसकेका छन्। ग्यास पड्केर एक जना घाइते भएका छन्। बिहीबार दिउँसो भएको आगलागीमाबाट तीन घर जलेका छन्।

 

आगो नियन्त्रणको कोसिस भइरहे पनि अहिलेसम्म नियमन्त्रणमा आइनसकेको अन्नपूर्ण कर्मी सुनिता डंगोलले जानकारी दिइन्।  आगलागीस्थल भित्र अझै ग्यासका सिलिण्डर रहेकाले आगो नियन्त्रणमा आउन सकेको छैन।  घटनाको थप विवरण आउन बाँकी नै छ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...