समाचार

बालुवाटारमा मन्त्री फेरबदलको अन्तिम गृहकार्य, गृहमा जनार्दनको चौका, को कहाँ पुगे

  वर्तमान दुई तिहाईको सरकारले माइलेज लिन नसक्दा पार्टीभित्र र बाहिर चर्काे आलोचना भइरहेका बेला मन्त्री फेरबदलको अन्तिम गृहकार्य बालुवाटारमा भइरहेको छ । नेकपाका दुई अध्यक्षले नयाँ मन्त्री ल्याउने र मन्त्रालय फेरबदल गर्ने तयारी गरेका छन् ।   ‘सम्भवत केही