ब्लू फिल्म बनाउने भनेकी अचर्ना यस्तो गर्न थालिन (भिडियो सहित)



हाम्रो इकोनोमि
नग्न तस्वीर सार्वजनिक गरेर पोर्नस्टारको अभ्यास गर्ने २० वर्षीय अर्चना पनेरुले पोर्न फिल्म बनाएरै छाड्ने बताएकी छिन् ।
कञ्चनपुरस्थित भाँसी घर भएकी उनले आफू पोर्नस्टार बनेर ब्लू फिल्म बनाउने दाबी गरेकी हुन् । आफ्नी आमा सुनिता पनेरुको सहयोगमा उनले केही बर्ष अघि पोर्नस्टारको अभ्यासका क्रममा घरमै नग्न तस्वीर खिचेर सार्वजनिक गरेकी थिईन् ।
यसरी नग्न तस्वीर सार्वजनिक गरेपछि प्रहरीले फन्दामा परेकी थिइन् । पछि प्रहरीको फन्दाबाट छुटेपछि आमा छोरीले पोर्नस्टारको सपनालाई कुनै हालतमा पुरा गरी छाड्ने बताएका थिए ।
यसरी ब्लू फिल्म बनाउने भनेकी पनेरु आजभोली यस्तो क्रियाकलापमा ब्यस्त छिन् ।
हेर्नुहोस भिडियो

प्रतिक्रिया दिनुहोस
ग्लोबल आइएमई बैंकको १२ तले कर्पोरेट भवन बन्दै

  ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको उत्तरढोकामा १२ तले अत्याधुनिक कर्पोरेट भवन निर्माण...

कोप–३१ मा महासचिव गुटेरेसको भावुक बिदाइ सम्बोधन

  संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु संकटसँग जुध्ने कार्यलाई विश्वव्यापी शान्ति, गरिबी...

कोप–३१ विरुद्ध जलवायु न्यायकालागि सडकमा उत्रिए हजारौँको प्रदर्शनकारी

    संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन कोप–३१ को मध्यबिन्दुमा पुगेसँगै टर्कीको अन्ताल्यामा हजारौँ...

स्थानीय निर्वाचनलाई प्रभावकारी बनाउने लक्ष्यसहित राष्ट्रिय भेलाको तयारीमा एमाले

    नेकपा (एमाले) ले आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना...